राजतन्त्र पुर्नस्थापना र संघीयता खारेजीका पक्षमा राप्रपा झपााले मंसिर २० गते निकालेको मोटरसाइकल र्यालीमा हजारौंको संख्यामा मानिसहरु सडकमा निस्कीएका छन । राप्रपाले जनप्रदर्शन मार्फत गरेको शक्ति प्रदर्शनमा युवाहरुको उल्लख्य सहभागिता रहेको थियो ।
झापाको काकरभिट्टाबाट बिर्तामोडसम्मको मोटरसाइकल र्यालीमा दश हजार भन्दा बढी मोटरसाइकल र २० हजार भन्दा बढी मानिसको उपस्थिति रहेको राप्रपा झापाले दाबी गरेको छ ।
प्रकाशित मिति:
आईतबार, मंसिर २१, २०७७, ०६:४५:००