झापा, वैशाख १९ । एसीसी प्रिमियर कपको फाइनलमा यूएई ११७ रन बनाएर ३३.१ ओभरमै अलआउट भएको छ ।
यूएईका जुनैद सिद्दिकी ललितको बलमा मिडविकेट क्षेत्रमा कुशल भुर्तेलबाट क्याच आउट भएसँगै यूएई ११७ रनमै समेटिएको हो ।
अब केही समयपछि नेपालले ब्याटिङ गर्नेछ ।
प्रकाशित मिति:
मंगलबार, वैशाख १९, २०८०, ०९:३४:००