झापा, वैशाख १८ । एसीसी प्रिमियर कप अन्तर्गत जारी नेपाल र युएईको फाइनल खेल वर्षाका कारण अवरुद्ध भएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको युएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा खेल रोकिएको हो ।
खेल रोकिनु अघि युएईका आसिफ खान १५, बसिर हमिद ६ रनमा क्रिजमा थिए ।
प्रकाशित मिति:
सोमबार, वैशाख १८, २०८०, १०:३९:००