झापा, फागुन २२ । यूएईमा सम्पन्न आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट श्रृंखलाको अन्तिम खेलमा आयोजक यूएईमाथि सनसनीपूर्ण शानदार जित हासिल गर्दैै नेपालले विश्वकप छनोटमा सिधै छानिने सम्भावना कायमै राखेको छ ।
आज सम्पन्न भएकाे खेलमा नेपालले युएइलाई ४२ रनले हराएकाे हाे । आजकाे खेलमा नेपालका साेमपाल कामी र दिपेन्द्र ऐरीले ३/३ विकेट लिए ।
प्रकाशित मिति:
सोमबार, फागुन २२, २०७९, १९:०७:००