धुलाबारी, जेठ १७ । झापा मेचीनगर नगरपालिका वडा नं. १० की भावना अधिकारी पोखरेलले सञ्चालन गरेको प्याराडाइस एग्रो फार्ममा ड्रागन फ्रुटको खेती रहरलाग्दो छ । करीब तीन बिगाहा क्षेत्रफलमा लगाइएको ड्रागन फ्रुटले उत्पादन दिन थालेको छ ।
पहिलो र दोस्रो पटक फल टिपेर बजार पुर्याइसकेको र अब तेस्रो पटकको फल टिप्ने बेला हुन लागेको एग्रो फार्मका सञ्चालक पोखरेलले बताउनु भयो ।
प्रकाशित मिति:
मंगलबार, जेठ १७, २०७९, १२:१२:००