मेचीनगर, बैशाख ३१ । मेचीनगर नगरपालिकाकाे मतगणना सुरू भएकाे छ । सुरूमा वडा नं १ काे गणना सुरू गरेकाे निर्वाचन अधिकृत वेदराज फुयलले बताउनु भयाे । वडा नं १ स्थीत जनकल्याण निमाविका मतदान केन्द्र क र श्रीकृष्ण निमाविकाे मतदान केन्द्र क काे मतपेटिका खाेलिएकाे निर्वाचन अधिकृत फुयलले जानकारी दिनु भयाे ।
प्रकाशित मिति:
शनिबार, वैशाख ३१, २०७९, १४:०१:००