झापा, बैशाख ३१ । मेचीनगर नगरपालिकामा मतगणनामा ढिलाइ भएकाे छ । विहान ८ बजे सुरू हुने भनिएकाे बैठक ८:४५ बजे सुरू भएकाे छ । सवर्दलिय बैठक पछि मात्रै मतगणना सुरू गर्ने तयारी रहेकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ । मेचीनगरमा हिजाेकाे मतदानमा ६३ हजार ३३९ मत खसेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
प्रकाशित मिति:
शनिबार, वैशाख ३१, २०७९, ०८:४१:००